Logo

२०८३, कार्तिक ३०गते


images
images

फुक्यो गाँठो

शितल निवासमा सहमति : सुशिला कार्की आजै प्रधानमन्त्री नियुक्त हुदै, संसद विघटन हुने

शितल निवासमा सहमति : सुशिला कार्की आजै प्रधानमन्त्री नियुक्त हुदै, संसद विघटन हुने

images
  • शितल निवासमा सहमति : सुशिला कार्की आजै प्रधानमन्त्री नियुक्त हुदै, संसद विघटन हुने
    images

    काठमाडौँ । जेनजीको सिफारिश अनुसार सुशिला कार्कीलाई आजै अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

    images
    images
    images

    शित्तल निवासमा भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने र संसद विघटन गर्ने सहमति भएको हो । कार्कीले प्रधानमन्त्रीको शपथ आजै राति ९ बजे हुने भएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।