Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तरिम सरकार

कार्कीको नियुक्ति हृदयविदारक घटनापछिको महत्त्वपूर्ण कदम : बेलायत

कार्कीको नियुक्ति हृदयविदारक घटनापछिको महत्त्वपूर्ण कदम : बेलायत

images
  • कार्कीको नियुक्ति हृदयविदारक घटनापछिको महत्त्वपूर्ण कदम : बेलायत
    images
    images

    काठमाडौँ । बेलायतले सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषयलाई महत्वपूर्ण कदम भनेको छ ।

    images
    images
    images

    पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रवार अन्तरिम प्रधानमन्त्रीको शपथ लिए लगत्तै काठमाडौंस्थित बेलायती दूतावासले प्रतिक्रिया दिदै गत हप्ताका हृदयविदारक घटनाहरूपछिको महत्त्वपूर्ण कदम भएको बताएको छ । 

    images
    images
    images

    बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने स्पष्ट गरेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बेलायत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।