Logo

२०८३, कार्तिक ३०गते


images
images

जेनजी आन्दोलन

चुच्चेपाटीस्थित भाटभटेनीमा ६ शव जलेको अवस्थामा भेटियो

चुच्चेपाटीस्थित भाटभटेनीमा ६ शव जलेको अवस्थामा भेटियो

images
  • चुच्चेपाटीस्थित भाटभटेनीमा ६ शव जलेको अवस्थामा भेटियो
    images

    काठमाडौँ । काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटिएको छ । 

    images
    images
    images

    जेनजी आन्दोलनका क्रममा गत मंगलवार प्रदर्शनकारी गरेको आगजनीका क्रममा आगजनी गरिएको भाटभटेनीमा ६ वटा शव भेटिएको हो । 

    images
    images
    images

    शव आगोले जलेर क्षत्‌‌विक्षत् भएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । ध्वस्त भएको भाटभटेनीमा शुक्रवार एउटा शव भेटिएको थियो भने शनिबार थप पाँच वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images

    शवको पहिचान गर्न सकिने अवस्था नरहेको र शवको डीएनए परिक्षणपछि मात्रै पहिचान गर्न सकिने प्रहरीले जनाएको छ ।

    यसअघि धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चार जनाको शव भेटिएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भाटभटेनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।