Logo

२०८३, श्रावण ३०गते


images
images

वीरगन्जमा तनाव

वीरगन्जको विशेष क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा

वीरगन्जको विशेष क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा

images
  • वीरगन्जको विशेष क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा
    images
    images

    पर्सा । पर्सा जिल्ला सुरक्षा समितिले वीरगन्जको विशेष क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आइतवार सम्पन्न समितिको बैठकले शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारीले अर्को आदेश नभएसम्मका लागि घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र कारागार कार्यालय पर्सा र सोको कम्पाउन्ड क्षेत्रभित्रको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेका छन् । 

    images
    images
    images

    यसअघि वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा दैनिक बिहान ११ देखि साँझ ९ बजेसम्म निषेधाज्ञा र साँझ ९ देखि बिहान ५ सम्म लगाइएको कर्फ्यु आदेश निरन्तरता रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

    parsa1757846114.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वीरगन्ज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।