Logo

२०८३, श्रावण ३०गते


images
images

निषेधाज्ञा

वीरगन्ज महानगरका यी क्षेत्रमा निषेधाज्ञा जारी

वीरगन्ज महानगरका यी क्षेत्रमा निषेधाज्ञा जारी

images
  • वीरगन्ज महानगरका यी क्षेत्रमा निषेधाज्ञा जारी
    images
    images

    वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला सुरक्षा समितिको निर्णयानुसार आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म बीरगन्ज महानगरपालिकाका क्षेत्रका पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारि गरेका हुन् ।

    images
    images
    images

    उनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरेको जानकारी दिएका छन् । उक्त आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने आदेशमा उल्लेख छ । वीरगन्जमा आइतबार अज्ञात व्यक्तिहरुले मस्जिद भत्काएको विषयमा प्रदर्शन भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा
  • # वीरगन्ज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।