Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रको निषेधाज्ञा हटाइयो

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रको निषेधाज्ञा हटाइयो

images
  • कपिलवस्तुको महाराजगञ्ज क्षेत्रको निषेधाज्ञा हटाइयो
    images
    images

    बुटवल । कपिलवस्तुको महाराजगञ्जमा शनिबार दिउँसोदेखि लगाइएको निषेधाज्ञा आजबाट हटाइएको छ । 

    images
    images
    images

    शनिबार, आइतबार र सोमबार तीन दिन लगाइएको निषेधाज्ञा आज विहान ९ बजेबाट हटाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिएका छन् । निषेधाज्ञा हटेसँगै जिल्ला सदरमुकाम तौलिहवामा जनजीवन सामान्य बनेको छ । २ दिनसम्म बन्द भएका तौलिहवा क्षेत्रका वित्तीय संस्था र विद्यालयहरु आजबाट सुचारु भएका छन् । 

    images
    images
    images

    महाराजगञ्ज नगरपालिकाको वडा नम्बर २ र ३ को सीमाक्षेत्रमा ईद र नवरात्र पर्व मनाउने क्रममा उत्पन्न भएको विवाद चर्किँदै गएपछि प्रशासनले शनिबार दिउसोदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको थियो  ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।