Logo

२०८३, आश्विन १०गते


images
images

काठमाडौंमा भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा थपियो

काठमाडौंमा भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा थपियो

images
  • काठमाडौंमा भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा थपियो
    images
    images

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप भएको छ । आज बसेको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बेठकले भदौ ८ गतेसम्म जारी रहने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । 

    images
    images
    images

    बैठकले उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

    images
    images
    images

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । 

    images
    images
    images

    थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।