Logo

२०८३, आश्विन १७गते


images
images

जिल्ला अदालत काठमाडौँका सम्पूर्ण सेवा स्थगित

जिल्ला अदालत काठमाडौँका सम्पूर्ण सेवा स्थगित

images
  • जिल्ला अदालत काठमाडौँका सम्पूर्ण सेवा स्थगित
    images
    images

    काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवाहरू स्थगित गरेको छ ।

    images
    images
    images

    आइतवार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण अदालत पूर्णरुपमा जलेको जानकारी दिदै अर्को सुचना नभएसम्मका लागि अदालतबाट प्रवाह हुने पेसी लगायतका सम्पूर्ण सेवाहरु स्थगित गरिएको जानकारी दिएको छ ।

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अदालत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।