Logo

२०८३, श्रावण ३०गते


images
images

अवसरवाद

घरभित्र लुकेर बस्ने नेताहरुलाई खादा लगाएर बिदा गरौँ : महेश बस्नेत

घरभित्र लुकेर बस्ने नेताहरुलाई खादा लगाएर बिदा गरौँ : महेश बस्नेत

images
  • घरभित्र लुकेर बस्ने नेताहरुलाई खादा लगाएर बिदा गरौँ : महेश बस्नेत
    images
    images

    काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले अहिले डराएर घरभित्र लुकेर बस्ने पार्टीका नेताहरुलाई खादा लगाएर बिदा गर्न प्रस्ताव गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले पार्टी र जनसंगठनका सबै नेताहरूका आँट र साहस नाप्न अहिलेको समय एक इन्डिकेटर हो भन्दै घरभित्र लुकेर बस्ने पार्टीका नेताहरुलाई खादा लगाएर बिदा गर्न प्रस्ताव गरेका हुन् ।

    images
    images
    images

    उनले भनेका छन्-  

    images
    images
    images

    पार्टी र जनसंगठनका सबै नेताहरूका आँट र साहस नाप्न अहिलेको समय एक इन्डिकेटर हो। अहिले डराएर घरभित्र लुकेर बस्ने सुदुरमुर्गहरूलाई क्रमश नेतृत्वबाट हटाएर खादा लगाइदिएर विदा गरौं। जटिलताबाट नयाँ नेतृत्व बन्छ तिनलाई स्थापित गरौं ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महेश बस्नेत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।