Logo

२०८३, कार्तिक ३०गते


images
images

प्रविधि

हुम्लामा टेलिकमको टूजी र फोरजी सेवा सञ्चालन

हुम्लामा टेलिकमको टूजी र फोरजी सेवा सञ्चालन

images
  • हुम्लामा टेलिकमको टूजी र फोरजी सेवा सञ्चालन
    images

    काठमाडौँ । नेपाल टेलिकमले कर्णाली प्रदेशको हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-१ मा टूजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images

    फोरजी सेवा सञ्चालनमा आए पश्चात्  सर्केगाड  गाउँपालिका वडा नम्बर  १, २, ४, ५ र ६ अन्तर्गत पर्ने  क्षेत्रहरू जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि, लुम अन्तर्गत पर्ने भूभागहरूमा सेवाग्राहीहरू  गुणस्तरीय द्धन् सेवाबाट लाभान्वित भएको टेलिकमले जनाएको छ । हुम्ला जिल्लाकै चंखेली गाउँपालिका-६ मा पनि नेपाल टेलिकमले भाद्र २७ गते बाट टूजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images

    फोरजी सेवा सञ्चालनमा आए पश्चात् चंखेली गाउँपालिका वडा नम्बर ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिका अन्तर्गतका भूभागहरूमा सेवाग्राहीहरूले  गुणस्तरीय द्धन् सेवाबाट लाभान्वित भएका छन् । 

    images
    images

    नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।