Logo

२०८३, कार्तिक ३०गते


images
images

सडक सुचारु

तुईन खोला नजिक सुख्खा पहिरोले अवरुद्ध सडक सुचारु

तुईन खोला नजिक सुख्खा पहिरोले अवरुद्ध सडक सुचारु

images
  • तुईन खोला नजिक सुख्खा पहिरोले अवरुद्ध सडक सुचारु
    images

    चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोलामा सुख्खा पहिरो आएर अवरुद्ध बनेको सडक दुई तर्फी खुलेको छ ।

    images
    images
    images

    सडक डिभिजन भरतपुरका अनुसार सोमवार बिहान ९ बजे खसेको पहिरो डिभिजनबाट खटाएको यान्त्रिक उवकरण मार्फत हटाईसकेपछि अहिले आवागमन दुवैतर्फ संचालनमा आईसकेको जानकारी गराएको छ ।

    images
    images
    images

    वर्षातको समयमा यस क्षेत्रमा ढुंगा खस्ने जोखिम उच्च भएको हुँदा सावधानी पूर्वक रोकेर, हेरेर मात्र सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक सुचारु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।