Logo

२०८३, कार्तिक ३०गते


images
images

सडक अवरुद्ध

बुटवल पाल्पा सडकखण्ड अवरुद्ध

बुटवल पाल्पा सडकखण्ड अवरुद्ध

images
  • बुटवल पाल्पा सडकखण्ड अवरुद्ध
    images

    बुटवल । बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । यस सडक खण्ड अन्तगत सिद्वबाबा क्षेत्रमा ढुङ्गा खसेर अवरुद्ध भएको छ भने सोहि सडकखण्डको हिउँदे खोला नजिकै पनि सडक अवरुद्ध भएको छ ।

    images
    images
    images

    हिउँदे खोला नजिकै लेदो र बालुवासहितको पहिरो आएपछि सडक अवरुद्ध भएको छ । प्रहरीले हाल सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।

    images
    images
    images

     

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल पाल्पा सडकखण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।