Logo

२०८३, कार्तिक ३०गते


images
images

नेपालीको उद्धार

युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार

युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार

images
  • युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
    images

    काठमाडौँ । युक्रेनको सीमामा हिरासतमा रहेका दुईजना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रौतहटका जय प्रकाश साह र बाग्लुङ्गका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी नेपाल फर्काउन लागिएको छ ।

    images
    images
    images

    यस उद्धार कार्यमा युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय र गैर-आवासीय नेपाली संघ जर्मनीले सहयोग गरेको मन्त्रालयले जानकारी दिएको छ ।

    images
    images
    images

    मन्त्रालयले विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमन लगायत अन्य कानूनको पूर्ण पालना गर्न आग्रह गर्दै सम्बन्धित मुलुकको कानूनको उल्लङ्घन वा अवज्ञा वा बेवास्ता गर्दा पक्राउ परिने र लामो समय थुनामा बस्नुपर्ने अवस्था आउने एवं ज्यान समेत जोखिममा पर्नसक्ने भएकोले सतर्क हुन आग्रह गरेका छन् ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपालीको उद्धार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।