Logo

२०८३, कार्तिक ३०गते


images
images

सडक अवरुद्ध

दाउन्नेमा पहिरो : बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध

दाउन्नेमा पहिरो : बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध

images
  • दाउन्नेमा पहिरो : बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध
    images

    नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने क्षेत्रमा पहिरो झरेकाले सडक अवरुद्ध भएको हो ।

    images
    images
    images

    प्रहरीले अहिले सडकमा लेदो सहितको पहिरो खसेको र पहिरो हटाउने कार्य जारी रहेको जानकारी दिएको छ । केहि दिनदेखि लगातार बर्षा भएपछि निर्माणाधीन दाउन्ने सडक हिलो र चिप्लो भएकाले सडक एकतर्फी हुदा लामो समय जाम हुने गरेको छ ।

    images
    images
    images

     

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।