Logo

२०८३, कार्तिक ३०गते


images
images

जेनजी आन्दोलन प्रभाव

भाटभटेनीले कर्मचारी नहटाउने : पुरै पारिश्रमिक दिने प्रतिबद्धता

भाटभटेनीले कर्मचारी नहटाउने : पुरै पारिश्रमिक दिने प्रतिबद्धता

images
  • भाटभटेनीले कर्मचारी नहटाउने : पुरै पारिश्रमिक दिने प्रतिबद्धता
    images

    काठमाडौँ । जेनजी आन्दोलनका क्रममा १२ स्टोर ध्वस्त भए पनि भाटभटेनीले कुनै पनि कर्मचारीले जागिर तथा सेवा-सुविधा नगुमाउन बताएको छ । १० हजार कर्मचारी आबद्ध रहेको भाटभटेनीले कर्मचारीलाई पुरा पारिश्रमिक र दशैँ बोनस समेत दिने बताएको छ । 

    images
    images
    images

    देश भर २८ स्टोर रहेको भाटभटेनीले हाल १६ स्टोर संचालनमा ल्याएको र आगजनी भएका स्टोरका धेरै जसो कर्मचारीले अन्य स्टोरमा काम गरिरहेको र केहिले ध्वस्त भएका स्टोरमा सरसफाई लगायतका काम गरिरहेको बताएको छ ।

    images
    images
    images

    जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको निशानामा परेपछि काठमाडौँसहित धरान, विराटनगरम बुटवल लगायतका भाटभटेनीका स्टोर निशानामा परेका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।