Logo

२०८३, कार्तिक ३०गते


images
images

सडक सुचारु

नवलपुरको दाउन्ने सडक खण्ड सुचारु

नवलपुरको दाउन्ने सडक खण्ड सुचारु

images
  • नवलपुरको दाउन्ने सडक खण्ड सुचारु
    images

    कावासोती । अविरल वर्षासँगै खसेको पहिराको कारण अवरुद्ध रहेको पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड सुचारु भएको छ । नारायणघाट बुटवल सडक योजनाले शनिबार बिहानदेखि पहिरो हटाएर सडक सुचारु भएको जानकारी दिएको छ ।

    images
    images
    images

    विनयी त्रिवेणी गाउँपालिका-२, स्थित पैसठ्ठी मोड नजिक पहिरो खसेपछि शुक्रबार दिउसोबाट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो । पानी परेपछि बिहीबार बिहानैदेखि दाउन्ने सडकखण्डमा यातायात सञ्चालनमा समस्या भएको थियो ।

    images
    images
    images

    बाटो चिप्लो भएका कारण सवारी सहज रुपमा सञ्चालनमा आउन सकेका थिएनन् । शुक्रबार दिउसो पहिरो खसेपछि भने राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

    images
    images

    अहिले पनि बाटो चिप्लो रहेकाले आफ्नो लेनबाट लामबद्द भएर मात्रा सवारी साधन सन्चालन गर्न सडक योजनाले अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।