Logo

२०८३, कार्तिक ३०गते


images
images

तुइन खोला पहिरो

पहिरो खस्न नरोकिएपछि तुइन खोला पहरो मुग्लिनपट्टि पहिरो पन्छाउने काम रोकियो

पहिरो खस्न नरोकिएपछि तुइन खोला पहरो मुग्लिनपट्टि पहिरो पन्छाउने काम रोकियो

images
  • पहिरो खस्न नरोकिएपछि तुइन खोला पहरो मुग्लिनपट्टि पहिरो पन्छाउने काम रोकियो
    images

    चितवन । गएरातीदेखि नै अवरुद्ध भएको मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोला नजिक पहिरो खस्न नरोकिएपछि पहिरो पन्छाउने काम अवरुद्ध भएको छ ।

    images
    images
    images

    सडक डिभिजन कार्यालय भरतपुरले हाल दुवै तर्फबाट ३ लोडर र २ एक्स्ट्राभेटरले पहिरो पन्छाउने काम शुरु भए पनि मुग्लिनपट्टि पहिरो नरोकिएपछि पहिरो पन्छाउने काम रोकिएको छ ।

    images
    images
    images

    सडक डिभिजनले मुग्लिन तर्फबाट ढुंगा खस्ने क्रम निरन्तर भईरहेको हुँदा उपकरण भएपनि सुरक्षाको दृष्टिकोणले पहिरो हटाउनको लागि समस्या भएको जानकारी दिएको छ ।

    images
    images

    त्यस्तै नारायणघाटतर्फबाट भने एक लोडर र एक एक्स्ट्राभेटरले पहिरो हटाउने काम जारी रहेको छ । सडक अवरुद्ध भएपछि दशैका लागि काठमाडौँ बाहिर जाने हजारौं सवारी साधन र यात्रु अलपत्र परेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तुइन खोला पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।