Logo

२०८३, मंसिर १गते


images
images

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ

images
  • भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images
    images
    images

    राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा डा. निश्चलनाथ पाण्डे, डा. कल्याणराज शर्मा र सुरेशकुमार कर्णले राजदूत पदको शपथ लिएका हुन् ।

    images
    images
    images

    शपथ लिनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन् ।

    images
    images

    यसअघि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई सम्बन्धित देशका लागि आवासीय राजदूतमा नियुक्त गरेका थिए ।

    शपथग्रहण समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।