Logo

२०८३, कार्तिक ३०गते


images
images

पत्रकार मनोरन्ज शर्माको निधन

पत्रकार मनोरन्ज शर्माको निधन

images
  • पत्रकार मनोरन्ज शर्माको निधन
    images

    लुम्बिनी । पत्रकार मनोरन्ज शर्माको शनिबार साँझ ५ बजे सिटी हस्पिटल भैरहवामा उपचारका क्रममा निधन भएको छ । लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीका अनुसार लामो समयदेखि क्यान्सर पीडित रहँदै आएका शर्माले भैरहवा क्षेत्रलाई आधार बनाएर दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका थिए ।

    images
    images
    images

    उनको एक श्रीमती, एक छोरी र एक छोरा छन् । पारिवारिक स्रोतका अनुसार शर्माको अन्तिम संस्कार राम्दी घाटमा गरिनेछ ।

    images
    images
    images

     

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।