Logo

२०८३, आश्विन ११गते


images
images

राष्ट्रिय फुटबल टिम

भियतनामविरुद्ध खेल्ने प्रारम्भिक राष्ट्रिय फुटबल टिमको घोषणा

भियतनामविरुद्ध खेल्ने प्रारम्भिक राष्ट्रिय फुटबल टिमको घोषणा

images
  • भियतनामविरुद्ध खेल्ने प्रारम्भिक राष्ट्रिय फुटबल टिमको घोषणा
    images
    images

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत भियतनामविरुद्ध खेल्ने ३३ खेलाडीको नेपाली प्रारम्भिक टिमको घोषणा गरेको छ । नेपालले आगामी अक्टोबर ९ र १४ मा भियतनामविरुद्ध खेल्ने तालिका रहेको छ ।

    images
    images
    images

    एन्फाले राष्ट्रिय टिमको क्लोज क्याम्प सेप्टेम्बर २३ देखि शुरु हुने जानकारी दिएको छ । नेपाली प्रारम्भक टिममा अभिषेक लिम्बू, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अञ्जन विष्ट, अन्जल श्रेष्ठ, अरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार, दिपेन्द्र विक, दिपेस गुरुङ, जिलेस्पी जंग कार्की, किरण चेम्जोङ, कृतिश छुञ्जु, कुशल देउवा, लाखेन लिम्बु, मणि लामा, मनिष डाँगी, निरजन धामी, रोहित चन्द, रोहन कार्की, समीर तामाङ, समित श्रेष्ठ, सनिश श्रेष्ठ सन्तोष खत्रिसुबास बम सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, टेकेन्द्र थापा र योगेश गुरुङ रहेका छन् ।

    images
    images
    images

    नेपालले एशियन कप छनौटमा यस अघि खेलेका खेलमा हार बेहोरेको छ । जसमा मलेसियासँग २-० ले लाओससँग २-१ को हार बेहोरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय फुटबल टिम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।