Logo

२०८३, कार्तिक ३०गते


images
images

मुग्लिन-काठमाडौँ सडक

मुग्लिन-काठमाडौँ सडक खण्ड सुचारु : तुइन खोलामा अवरुद्ध

मुग्लिन-काठमाडौँ सडक खण्ड सुचारु : तुइन खोलामा अवरुद्ध

images
  • मुग्लिन-काठमाडौँ सडक खण्ड सुचारु : तुइन खोलामा अवरुद्ध
    images

    धादिङ । सुख्खा पहिरोले अवरुद्ध मुग्लिन-काठमाडौँ सडक खण्ड सुचारु भएको छ ।  अवरुद्ध सडकको पहिरो हटाएर केहि बेरअघि दुईतर्फी सुचारु भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।  

    images
    images
    images

    गएराती धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा सुक्खा पहिरो गई बाटो दुईतर्फ अवरुद्ध भएको थियो । 

    images
    images
    images

    त्यसैगरी मुग्लिन नारायणघाट सडकको तुइन खोला नजिक भने ढुंगा खस्ने क्रम नरोकिएपछि दिउसो १ बजेदेखि नै सडक बन्द रहेको छ ।  प्रहरीले यात्रामा रहेका यात्रुलाई आफूलाई पायकपर्ने ठाउँमा सुरक्षित भएर लेन अनुशासन कायम गरी बसिदिन अनुरोध गरेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन-काठमाडौँ सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।