Logo

२०८३, कार्तिक ३०गते


images
images

प्रतिवादी पक्राउ

आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ

आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ

images
  • आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
    images

    काठमाडौँ । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ परेका छन् ।

    images
    images
    images

     केन्द्रीय अनुसन्धान ब्युरोले सहकारी ऐन, २०७४ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा सम्मानित भक्तपुर जिल्ला अदालत समेतको आदेशबाट पुर्पक्षको लागि कारागार कार्यालय, नख्खुमा रहि गत भदौ २४ गते आन्दोलनको क्रममा भागि फरार भएका प्रतिवादी शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाभक्तपुरका संचालक केदारनाथ शर्मालाई बुधबार ललितपुरको सानेपाबाट पक्राउ गरी नख्खु कारागार बुझाईएको जनाएको छ ।

    images
    images
    images

     

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिवादी पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।