Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै

images
  • प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै
    images
    images

    काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् ।

    images
    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी हुन् ।

    images
    images
    images

    जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी छन् ।

    images
    images
    images

    कार्की गत भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् । उनी नेपालको पहिलो महिला प्रधानमन्त्री समेत हुन् ।

    राष्ट्रका नाममा सम्बोधन अघि आजै मन्त्रिपरिषद्को बैठक पनि बस्ने भएको छ । मन्त्रिपरिषद्को विस्तारपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।