Logo

२०८३, आश्विन ११गते


images
images

महिला फुटबल टिम

भारतविरुद्ध खेल्ने नेपाली राष्ट्रिय महिला फुटबलको प्रारम्भिक टिमको घोषणा

भारतविरुद्ध खेल्ने नेपाली राष्ट्रिय महिला फुटबलको प्रारम्भिक टिमको घोषणा

images
  • भारतविरुद्ध खेल्ने नेपाली राष्ट्रिय महिला फुटबलको प्रारम्भिक टिमको घोषणा
    images
    images

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्ध खेल्ने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक टिमको घोषणा गरेको छ । नेपालले अक्टोबर २६ मा सिक्किममा भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

    images
    images
    images

    एन्फाले नेपाली महिला राष्ट्रिय फुटबल टिमको प्रारम्भिक ३५ खेलाडीको घोषणा गरेको छ । नेपाली महिला फुटबलको प्रारम्भिक टिम:गोलकिपर अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर, उषा नाथ, सुशीला चौधरी र लीला जोशी ।

    images
    images
    images

    डिफेन्डर: निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राणा, अमृता जैशी, सजनी थोकर, हिरा कुमारी भुजेल र नेहा कुमारी चौधरी ।मिडफिल्डर:विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहोरा, सनु परियार र सुक्रिया मिया ।

    images
    images
    images

    फरवार्ड:रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई, जेनिफर मगर र सावित्रा भण्डारी ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।