Logo

२०८३, कार्तिक ३०गते


images
images

नेपाल प्रहरीमा ठुलो संख्यामा खुल्यो जागिर

नेपाल प्रहरीमा ठुलो संख्यामा खुल्यो जागिर

images
  • नेपाल प्रहरीमा ठुलो संख्यामा खुल्यो जागिर
    images

    काठमाडौँ । नेपाली प्रहरीले ठुलो संख्यामा भर्ना खोलेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै १५५३ प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५९४ जनाको भर्ना खोलेको हो ।

    images
    images
    images

    सूचनामा प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । प्रहरी जवानमा योग्यता पुगेका नेपाली नागरिकले यहि असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा स्वयम् उपस्थित भई दरखास्त फाराम बुझाउन सकिने उल्लेख छ ।

    images
    images
    images

    आवेदन सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी परिसरबाट दिन सकिने छ । त्यसैगरी खेलाडीको हकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौंमा आवेदन बुझाउन सकिने छ । 

    images
    images

    नयाँ भर्नाको सुचना यस लिंकमा क्लिक गरेर हेर्न सकिन्छ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली प्रहरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।