Logo

२०८३, कार्तिक ३०गते


images
images

रोकियो सुविधा

सेवा निवृत्त पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा स्थगन : कार्यान्वयन गर्न गृहलाई पत्राचार

सेवा निवृत्त पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा स्थगन : कार्यान्वयन गर्न गृहलाई पत्राचार

images
  • सेवा निवृत्त पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा स्थगन : कार्यान्वयन गर्न गृहलाई पत्राचार
    images

    काठमाडौँ । अर्थ मन्त्रालयले सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीलाई सरकारले दिएको सवारी तथा सुरक्षाकर्मीको सुविधा स्थगन गरेको छ ।

    images
    images
    images

    मन्त्रालयले सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गराउनु र कानून बमोजिम बाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गराउनका लागि गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ ।

    images
    images
    images

    यसअघि अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न मन्त्रिपरिषदको असोज ५ को बैठकले निर्णय गरेको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुविधा स्थगन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।