Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षा

शिक्षामन्त्री पुनको चेतावनी- तलब रोक्ने पालिकालाई कारबाही हुन्छ

शिक्षामन्त्री पुनको चेतावनी- तलब रोक्ने पालिकालाई कारबाही हुन्छ

images
  • शिक्षामन्त्री पुनको चेतावनी- तलब रोक्ने पालिकालाई कारबाही हुन्छ
    images
    images

    काठमाडौं । शिक्षामन्त्री महावीर पुनले भोलिसम्म शिक्षकहरूको तलब निकासा नगरेमा सम्बन्धी पलिकालाई कारबाही गरिने उनले चेतावनी दिएका छन् । 

    images
    images
    images

    मन्त्रालयबाट पालिकामा तलब निकासा गरिसकेको बताउँदै तलब रोक्ने पालिकाहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

    images
    images
    images

    उनले भनेका छन-

    images
    images
    images

    मन्त्रालय बाट पैसा गएर पनि तलव नख्वाउने पालिकाहरुलाई सुचना दशैं तिहारको अवसरमा पालिकाले तलब निकासा गरि दिएन भनेर केहि प्रअ र शिक्षकहरुको गुनासो आएको छ । शिक्षा मन्त्रालय बाट तलब पहिले नै हरेक पालिकामा पठाई सकेको छ। भोली सम्ममा कुनै नाजायज र अन्यायपुर्ण तरिकाले तलव नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता पालिकालाई नियमानुसार कारवाही गरिनेछ ।

    यस अघि उनले तलब नखुवाउने प्रधानाध्यापकलाई करवाही गर्ने बताएका थिए तर शिक्षकको तलब कसले खुवाउछ भन्ने थाहा नभएको भनेर अलोचना भएपछि पालिकालाई कारवाहीको चेतावनी दिएका हुन 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षा
  • # तलब
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।