Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

पाकिस्तानको क्वेटामा विस्फोट : ९ जनाको मृत्यु

पाकिस्तानको क्वेटामा विस्फोट : ९ जनाको मृत्यु

images
  • पाकिस्तानको क्वेटामा विस्फोट : ९ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा भएको विस्फोटमा ९ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् ।

    images
    images
    images

    प्रान्तीय स्वास्थ्य मन्त्रीले दिएको जानकारी अनुसार विस्फोटमा कम्तिमा नौ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । क्वेटामा अर्धसैनिक फ्रन्टियर कोर्प्सको मुख्यालय नजिकै विस्फोट भएको छ ।

    images
    images
    images

    मृत्यु हुने र घाइते हुनेमा सुरक्षाकर्मी पनि छन् । विस्फोटपछि शहरको मोडेल टाउन क्षेत्रबाट धुवाँ उडिरहेको देखिएको थियो र गोली चलेको सुनिएको थियो । स्थानीय प्रशासनले क्वेटाका अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरेको छ र सबै कर्मचारीहरूलाई भित्रै बस्न निर्देशन दिएको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाकिस्तान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।