Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा भारत १४० रनले विजयी

वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा भारत १४० रनले विजयी

images
  • वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा भारत  १४० रनले विजयी
    images
    images

    काठमाडौं । भारतले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजको पहिलो खेल जितेको छ । खेलको तेस्रो दिन भारतले वेस्ट इन्डिजलाई एक इनिंग र १४० रनले पराजित गरेको हो ।

    images
    images
    images

    भारतले पहिलो इनिंगमा ५ विकेट गुमाउदै ४४८ रन बनाएपछि इनिंग घोषणा गर्दै वेस्ट इन्डिजलाई दोस्रो इनिंगको ब्याटिंग गर्न बोलाएको थियो । दोस्रो इनिंगमा वेस्ट इन्डिज १४६ रन बनाएर अल आउट भयो । वेस्ट इन्डिजको ब्याटिंगलाई ध्वस्त गर्न भारतीय बलर रविन्द्र जडेजाले ४ विकेट लिए भने मोहमद सिराजले ३ र कुलदीप यादवले २ विकेट लिए । यस अघि वेस्ट इन्डिज पहिलो इनिंगमा १६२ रन बनाएर अल आउट भएको थियो ।

    images
    images
    images

    यो जितपछि भारतले २ खेलको टेस्ट सिरिजमा १-० को अग्रता बनाएको छ । अब सिरिजको दोस्रो खेल अक्टोबर १० देखि शुरु हुने छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।