Logo

२०८३, आश्विन ९गते


images
images

विपद् व्यवस्थापन

पाल्पामा तीन दिन अत्यावश्यक बाहेकका सवारी साधन रोक

पाल्पामा तीन दिन अत्यावश्यक बाहेकका सवारी साधन रोक

images
  • पाल्पामा तीन दिन अत्यावश्यक बाहेकका सवारी साधन रोक
    images
    images

    पाल्पा । अविरल वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि पाल्पा जिल्लामा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा तीन दिनका लागि रोक लगाइएको छ ।

    images
    images
    images

    जिल्ला विपद् व्यवस्थापन समितिको शनिबार बसेको बैठकले असोज १८ देखि २० गतेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी बनु बज्राचार्य कुँवरका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिका-३ को सिद्धबाबा सडकखण्ड, बिसमाइल फुल, तिनाउँ गाउँपालिका-५ को चरचरे, हिउँदे खोला, पाल्पा-गुल्मी सडकखण्ड तथा कालीगण्डकी करिडोर क्षेत्रमा पहिरो खस्ने जोखिम उच्च भएकाले यो निर्णय गरिएको हो ।

    images
    images
    images

    बैठकले लामो तथा छोटो दुरीका सबै सवारी साधन नचलाउन यातायात व्यवसायीलाई अनुरोध गर्ने, साथै उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन स्थानीय तहलाई पनि निर्देशन दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पा जिल्ला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।