Logo

२०८३, कार्तिक ३०गते


images
images

विपद्

देशका विभिन्न नदी सतर्कता तहभन्दा माथि : साँझ र राती जोखिम थप बढ्ने

देशका विभिन्न नदी सतर्कता तहभन्दा माथि : साँझ र राती जोखिम थप बढ्ने

images
  • देशका विभिन्न नदी सतर्कता तहभन्दा माथि : साँझ र राती जोखिम थप बढ्ने
    images

    काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले काभ्रे-रोसी, मनोहरा- काठमाडौं, बागमती- काठमाडौं, लालबकैया- मकवानपुरमा जलसतह सतर्कता तह माथि र बढ्दोक्रममा रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै बागमती प्रदेश र मधेश प्रदेश भएर बहने प्राय सवै नदी नाला सतर्कता तह नजिक र बढ्दोक्रममा रहेको र आज साँझ र राती जोखिम थप बढ्ने जानकारी दिएको छ ।

    images
    images
    images

    शनिवार मधेश र बागमती प्रदेशका जिल्लाहरुमा हल्का देखि माध्ययम बर्षा मापन भएको र कोशी प्रदेशको धेरै जसो जिल्लाहरुमा हल्का वर्षा मापन भएको छ ।

    images
    images



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सतर्कता तह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।