Logo

२०८३, श्रावण ३०गते


images
images

विपद् व्यवस्थापन

सप्तकोशीमा बहाव उच्च : कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

सप्तकोशीमा बहाव उच्च : कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

images
  • सप्तकोशीमा बहाव उच्च : कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो
    images
    images

    विराटनगर । कोशी नदीमा पानीको सतह बढेपछि सबै ढोका खोलिएको छ । पानीको प्रवाह प्रतिसेकेन्ड ३ लाख ३५ हजार ३६० क्युसेक पुगेपछि सबै अर्थात ५६ वटै ढोका खोलिएको हो । पुलमाथि यातायात पनि रोकिएको छ ।

    images
    images
    images

    सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोशी नदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।