Logo

२०८३, श्रावण ३०गते


images
images

मनाङको प्रदेश सभाको उपनिर्वाचन स्थगित

मनाङको प्रदेश सभाको उपनिर्वाचन स्थगित

images
  • मनाङको प्रदेश सभाको उपनिर्वाचन स्थगित
    images
    images

    काठमाडौँ । मनाङमा कार्तिक १७ गतेका लागि तोकिएको प्रदेश सभाको उपनिर्वाचन स्थगित भएको छ ।

    images
    images
    images

    निर्वाचन आयोगले आज अर्थमन्त्री, गृहमन्त्री र कानुनमन्त्रीसहित गरेको छलफलपछि मनाङको प्रदेश सभाको उपनिर्वाचन स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

    images
    images
    images

    आयोगले भदौ २३ गतेको जेनजी आन्दोलनका कारण निर्वाचन तालिका प्रभावित भएको भन्दै अब निर्वाचन कार्यक्रम पछि प्रकाशित गर्न भन्दै हालका लागि उपनिर्वाचन स्थगित भएको जानकारी दिएको छ ।

    images
    images
    images

    आजको छलफलमा फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनको तयारी र आवश्यक पर्ने स्रोत साधनका विषयमा छलफल भएको आयोगले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।