Logo

२०८३, श्रावण ३०गते


images
images

सुनचाँदी

आजपनि बढ्यो सुनको मुल्य : अहिलेसम्मकै उच्च मुल्यमा कारोबार

आजपनि बढ्यो सुनको मुल्य : अहिलेसम्मकै उच्च मुल्यमा कारोबार

images
  • आजपनि बढ्यो सुनको मुल्य : अहिलेसम्मकै उच्च मुल्यमा कारोबार
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाल सुन तोलाको २५ सयले बढेर तोलाको २ लाख ३३ हजार १ सयमा कारोबार भइरहेको छ । यस अघि आइतवार सुन तोलाको २ लाख ३० हजार ६ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । 

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर २९६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतवार चाँदी तोलाको २९३० मा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।