Logo

२०८३, कार्तिक २८गते


images
images

विपद्

गर्भवती महिलाको उद्धार गरि अस्पताल पुर्याइयो

गर्भवती महिलाको उद्धार गरि अस्पताल पुर्याइयो

images
  • गर्भवती महिलाको उद्धार गरि अस्पताल पुर्याइयो
    images

    वीरगन्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ मा गर्भवती महिलाको उद्धार गरि अस्पताल पुर्याइएको छ ।

    images
    images
    images

    सशस्त्र प्रहरीको उद्धार टोलीले पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका–३ मा गर्भवती महिलालाई डुवान क्षेत्रबाट सकुशल उद्धार गरी अस्पतालमा पुर्याएको हो ।

    images
    images
    images

    असोज १८ र १९ गए मधेश प्रदेशमा भिषण बर्षा भएका कारण पर्सासहित मधेका लगभग सबै जिल्ला डुबानमा परेका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गर्भवती महिला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।