Logo

२०८३, श्रावण ३०गते


images
images

तीन अमेरिकी वैज्ञानिकलाई यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार

तीन अमेरिकी वैज्ञानिकलाई यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार

images
  • तीन अमेरिकी वैज्ञानिकलाई यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार
    images
    images

    काठमाडौं । शरीरको प्रतिरोध प्रणालीबारे अनुसन्धान गरेका तीन वैज्ञानिकले यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार पाएका छन् ।

    images
    images
    images

    नोबेल समितिले अमेरिकी वैज्ञानिकहरू मरी इ ब्रंको र फ्रेड राम्सडेल र जापानका शिमोन साकागुचीलाई संयुक्त रूपमा नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    शरीरको प्रतिरोध प्रणालीमा ‘रेग्युलेटरी टी-सेल’ नामक विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुन्छन् भन्ने तथ्य पत्ता लगाएकोमा उनीहरूलाई नोबेल पुरस्कार दिने निर्णय गरिएको छ 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नोबेल पुरस्कार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।