Logo

२०८३, श्रावण ३०गते


images
images

नोबेल पुरस्कार

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई दिने घोषणा

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई दिने घोषणा

images
  • अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई दिने घोषणा
    images
    images

    काठमाडौँ । यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

    images
    images
    images

    नोबेल समितिले सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरेको हो । समितिले मोकिरलाई 'प्राविधिक प्रगति मार्फत दिगो वृद्धिको लागि पूर्वाधारहरू पहिचान गरेकोमा र संयुक्त रूपमा 'सिर्जनशील विनाश मार्फत दिगो वृद्धिको सिद्धान्तको लागि अघियन र होविटलाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नोबेल पुरस्कार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।