Logo

२०८३, श्रावण ३०गते


images
images

नोबेल शान्ति पुरस्कार

भेनेजुएलाकी विपक्षी नेतृ मचाडोले पाइन् यस बर्षको नोबेल शान्ति पुरस्कार

भेनेजुएलाकी विपक्षी नेतृ मचाडोले पाइन् यस बर्षको नोबेल शान्ति पुरस्कार

images
  • भेनेजुएलाकी विपक्षी नेतृ मचाडोले पाइन् यस बर्षको नोबेल शान्ति पुरस्कार
    images
    images

    काठमाडौँ । यस बर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले पाएकी छन् । 

    images
    images
    images

    शुक्रबार नर्वेली नोबेल समितिले भेनेजुएलाका जनताको लागि लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्ने र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण संक्रमण प्राप्त गर्न गरेको संघर्षको लागि माचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

    images
    images
    images

    यस बर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, एलन मस्क, पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान लगायत नोबेल शान्ति पुरस्कार पाउन सक्नेमा चर्चामा रहेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।