Logo

२०८३, श्रावण ३०गते


images
images

हरेक दिन नयाँ किर्तिमान बनाउदै सुनको मुल्य : तोलाको कति पुग्यो ?

हरेक दिन नयाँ किर्तिमान बनाउदै सुनको मुल्य : तोलाको कति पुग्यो ?

images
  • हरेक दिन नयाँ किर्तिमान बनाउदै सुनको मुल्य : तोलाको कति पुग्यो ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार छापावाल सुन तोलाको २३ सयले बढेर तोलाको २ लाख ३५ हजार ४ सयमा कारोबार भइरहेको छ । यस अघि सोमवार सुन तोलाको २ लाख ३३ हजार १ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । 

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २९६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमवार पनि चाँदी तोलाको २९६० मै कारोबार भएको थियो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।