Logo

२०८३, आश्विन ११गते


images
images

भारत-पाकिस्तान युद्ध

क्यानाडियन प्रधानमन्त्री कार्नीले ट्रम्पलाई दिए भारत-पाकिस्तान युद्धविरामको श्रेय

क्यानाडियन प्रधानमन्त्री कार्नीले ट्रम्पलाई दिए भारत-पाकिस्तान युद्धविरामको श्रेय

images
  • क्यानाडियन प्रधानमन्त्री कार्नीले ट्रम्पलाई दिए भारत-पाकिस्तान युद्धविरामको श्रेय
    images
    images

    काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भारत र पाकिस्तान बीच शान्ति ल्याएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका छन् । मंगलबार ओभल अफिसमा ट्रम्पसँगको द्विपक्षीय वार्ताका क्रममा मार्क कार्नीले ट्रम्पलाई 'परिवर्तनकारी राष्ट्रपति' भनेका छन् ।

    images
    images
    images

    कार्नीले भने- 'तपाईं एक परिवर्तनकारी राष्ट्रपति हुनुहुन्छ... अर्थतन्त्रको रूपान्तरण, नेटो साझेदारहरूद्वारा रक्षा खर्चमा अभूतपूर्व प्रतिबद्धता, भारत र पाकिस्तानबाट अजरबैजान र आर्मेनियामा शान्तिको लागि प्रयासहरू, र आतंकवादी शक्तिको रूपमा इरानको कमजोरीकरण, सबै तपाईंको नेतृत्वमा सम्भव भएका छन् ।'

    images
    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको सैन्य द्वन्द्व समाप्त भएको दाबी गरेका छन् ।

    images
    images
    images

    तर भारतले बारम्बार पहलगाम आक्रमण पछि उत्पन्न पाकिस्तानसँगको द्वन्द्व आपसी सहमतिमा समाधान गरिएको थियो र कुनै तेस्रो पक्षले यसमा कुनै भूमिका नखेलेको बताउदै आएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारत-पाकिस्तान युद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।