Logo

२०८३, श्रावण २७गते


images
images

मौसम

नेपालको सम्पूर्ण भू-भागबाट मनसुनको बहिर्गमन

नेपालको सम्पूर्ण भू-भागबाट मनसुनको बहिर्गमन

images
  • नेपालको सम्पूर्ण भू-भागबाट मनसुनको बहिर्गमन
    images
    images

    काठमाडौँ । नेपालको सम्पूर्ण भू-भागबाट मनसुनको बहिर्गमन भएको छ ।

    images
    images
    images

    जल तथा मौसम विज्ञान विभागले असोज २० गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट यस वर्ष मनसुन बहिर्गमनको शुरुवात भएको बताउदै आजदेखि नेपालक सबै भागबाट मनसुनको बहिर्गमन भएको जानकारी दिएको छ ।

    images
    images
    images

    नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भएतापनि यस वर्ष मनसुन ८ दिन ढिलो गरि बाहिरिएको विभागले जनाएको छ । नेपालबाटै मनसुनको बहिर्गमन भएतापनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभाव रहन सक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन बिभागले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।