Logo

२०८३, कार्तिक २३गते


images
images

आजको मौसम पूर्वानुमान: पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान: पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

images
  • आजको मौसम पूर्वानुमान:  पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

    images
    images
    images

    आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईको भू-भागमा मौसम मूख्यतया सफा रहने र देशका  हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

    images
    images
    images

    त्यस्तै, आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका सबै भू-भागमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशको  हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदुरपश्चिम प्रदेशको  पहाडी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।