Logo

२०८३, कार्तिक २९गते


images
images

विश्वकप छनौट

युएईमाथि नेपालको रोमाञ्चक एक रनको जित

युएईमाथि नेपालको रोमाञ्चक एक रनको जित

images
  • युएईमाथि नेपालको रोमाञ्चक एक रनको जित
    images

    काठमाडौँ । नेपालले युएईलाई एक रनले पराजित गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।

    images
    images
    images

    यस अघि टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको सुपर सिक्समा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १४० रन बनाएको थियो ।

    images
    images
    images

    नेपालका लागि आसिफ सेखले सर्बाधिक ५१ रन बनाए भने कुशल भुर्तेलले २८, कप्तान रोहित पौडेलले २०, गुलशन झाले १४ रन र कुशल मल्लले १० रन बनाएका थिए ।

    images
    images

    त्यस्तै युएईका बलर जुनैद सिद्धिकी, मुहमद रोहिद, जाहिद अली, हैदर अली, हर्षिक कौशिक र ध्रुब पराशरले एक एक विकेट लिएका थिए । योसँगै नेपालको सुपर सिक्समा ४ अंक भएको छ । अब नेपालले अर्को खेल सोमबार कतारविरुद्ध खेल्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।