Logo

२०८३, आश्विन ९गते


images
images

सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

images
  • सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य आज पनि बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ हजार ४ सयले बढेर तोलाको २ लाख ४० हजार ४ सयमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    यसअघि आइतबार सुन तोलाको २ लाख ३८ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

    images
    images
    images

    महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर ३२२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३१२५ मा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदीको मुल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।