Logo

२०८३, आश्विन ९गते


images
images

सुन आजपनि बढ्यो, तोलाको साढे २ लाख नाघ्यो

सुन आजपनि बढ्यो, तोलाको साढे २ लाख नाघ्यो

images
  • सुन आजपनि बढ्यो, तोलाको साढे २ लाख नाघ्यो
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको २ हजारले बढेर तोलाको २ लाख ५० हजार ९ सयमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि बुधबार सुन तोलाको २ लाख ४८ हजार ९०० मा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

    images
    images
    images

    महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर ३२७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ३२४० मा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदीको मुल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।