Logo

२०८३, आश्विन १२गते


images
images

पोखरा महाधिवेशन

एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी

एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी

images
  • एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी
    images
    images

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी रहेको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ललितपुरमा जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव र आफ्नो धारणा राख्नेक्रम जारी रहेको छ ।

    images
    images
    images

    आजको बैठकमा सदस्यहरुले राखेपछि पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ । एमालेमा स्थायी र पदाधिकारीसहित ९९ जना नेताहरु रहेका छन् ।

    images
    images
    images

    बैठकको अन्त्यमा अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुबाट आएका धारणाको जवाफ दिएर बैठक समापन हुने गौतमले बताए । बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११ औं महाधिवेशन गर्ने निर्णय गर्दैछ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।