Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्से १६.६७ अंकले बढ्यो : २ अर्ब ७९ करोडको कारोबार

नेप्से १६.६७ अंकले बढ्यो : २ अर्ब ७९ करोडको कारोबार

images
  • नेप्से १६.६७ अंकले बढ्यो : २ अर्ब ७९ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आइतवार नेप्से १६.६७ अंकले बढेर २५०३.८५ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२३ कम्पनिका ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २ अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ मा कारोबार भएको थियो । आज विकास बैंक, म्युचुअल फन्ड र निर्जीव बीमा क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।

    images
    images
    images

    आज आत्मनिर्भर लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने हिमालय पावरको ९.८९ प्रतिशतले बढेको छ । हिमालय ८०-२० को शेयर ६.१०  प्रतिशतले घटेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको २८ करोड १० लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको २५ करोड ३६ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।