Logo

२०८३, आश्विन ९गते


images
images

सूचना प्रविधि

अमेजन क्लाउड कम्प्युटिङ सेवामा प्राविधिक समस्या, कैयौं वेबसाइट र एपमाथि असर

अमेजन क्लाउड कम्प्युटिङ सेवामा प्राविधिक समस्या, कैयौं वेबसाइट र एपमाथि असर

images
  • अमेजन क्लाउड कम्प्युटिङ सेवामा प्राविधिक समस्या, कैयौं वेबसाइट र एपमाथि असर
    images
    images

    काठमाडौँ । अमेजनले आफ्नो क्लाउड कम्प्युटिङ सेवामा प्राविधिक समस्या देखिएको बताएको छ । यसले गर्दा विश्वभर धेरै वेबसाइट र एपहरूलाई असर गरिरहेको छ । स्न्यापच्याट, डुओलिंगो र रोब्लोक्स डाउन भएका छन् ।

    images
    images
    images

    डाउनडिटेक्टरका अनुसार, सोमबार बिहान यी प्लेटफर्महरूमा आउटेजको रिपोर्ट अचानक बढेको थियो । अमेजन वेब सर्भिसेज कम्पनीको क्लाउड कम्प्युटिङ डिभिजन हो, जसको प्राविधिक सेवाहरूमा विश्वभरका लाखौं कम्पनीहरूले वेबसाइट र प्लेटफर्महरूलाई पावर दिन भर पर्छन् ।

    images
    images
    images

    स्मार्टफोनमा भएका धेरै एपहरू वास्तवमा अमेजन वेब सर्भिसेजको डाटा सेन्टरहरूमा चल्छन् । अमेजन वेब सर्भिसेजले यसको युएस- इष्ट-१ क्षेत्रमा ठुलो संख्यामा समस्या देखिएको र यसको समाधान गर्ने प्रयास भइरहेको बताएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।