Logo

२०८३, श्रावण ३०गते


images
images

सडक

आँबुखैरेनी- मुग्लिन सडक सोमबार राति १२ बजेदेखि २ बजेसम्म बन्द हुने

आँबुखैरेनी- मुग्लिन सडक सोमबार राति १२ बजेदेखि २ बजेसम्म बन्द हुने

images
  • आँबुखैरेनी- मुग्लिन सडक सोमबार राति १२ बजेदेखि २ बजेसम्म बन्द हुने
    images
    images

    तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी- मुग्लिन सडक खण्ड कार्तिक १० गते सोमबार राति १२ बजेदेखि २ बजेसम्म बन्द हुने भएको छ ।

    images
    images
    images

    सो सडकको आँबुखैरेनी गाउँपालिका- ४ सांखरमा पहिरो नियन्त्रण कार्यका लागि पहिरोको सेइस्मिक रेसिस्टिभिटी टेस्ट गर्नुपर्ने भएकाले सो समयमा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।