Logo

२०८३, श्रावण ३०गते


images
images

चौपारी टोल विकास संस्थाको दशौं साधारणसभा सम्पन्न 

चौपारी टोल विकास संस्थाको दशौं साधारणसभा सम्पन्न 

images
  • चौपारी टोल विकास संस्थाको दशौं साधारणसभा सम्पन्न 
    images
    images

    बुटवल । बुटवल  उपमहानगरपालिका ११ देविनगर अवस्थित चौपारी टाेल विकास संस्थाको दशौं साधारणसभा शनिवार सम्पन्न भएको छ । 

    images
    images
    images

    संस्थाका अध्यक्ष राजु गुरुङको अध्यक्षता, उपाध्यक्ष गणेश सापकोटाको स्वागत,  सचीव नारायण रायमाझीको संचालनमा भएको कार्यक्रममा वडा नम्बर ११ वडा कार्यलयका इन्जिनियर ज्ञान प्रसाद अर्यालले टाेलको बिकासको लागि  संस्थाको भुमिका महत्त्वपूर्ण हुने बताए । 

    images
    images
    images


    कार्यक्रममा  संस्थाका सल्लाहकार  रोम बहादुर कुवर, सल्लाहकार मिना कार्की, संस्थापक अध्यक्ष  अर्जुन कुवर, स्थानीय टिका केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

    images
    images
    images


    साधरणसभाले अध्यक्ष गुरुङद्वारा प्रस्तुत प्रतिबेदन तथा  कोषाध्यक्ष  जीवन कुमार श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन पारित गरेको छ । 

    कार्यक्रममा संस्थालाइ सहयोग गर्ने विभिन्न ब्यक्तिहरुसंगै हालै अध्ययन पुरा  गरेका डा. सुस्मा केसी र  डा. आबिस्कार बस्नेतलाई समेत सम्मान गरिएको कार्यक्रम संयोजक अर्जुन कुँवरले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।